20150620

भावना छोरीलाई धेरै धेरै बधाई र शुभकामना ।

मेरो प्रिय र मिलनसार अनी जन्म घर गुल्मी धरम्पानीको गाउँले साथी माधव अर्यालकी सुपुत्री भावना अर्यालले एस.एल.सी परीक्षा मा सरकारी स्कुलबाटै पनि नेपाल टप गरेको कुराले मेरो हर्स को सीमा रहेन । माधव अर्याल नेपाल कै राम्रो मानिने न्यु होराइजन बुटवलमा पढाउँछन तर पनि उनी यस्ता नमुना हुन जसले आफु बोर्डिङ पढाउने तर छोरा छोरीलाई सरकारी स्कुलमा पढाएर नेपाल टप बनाएर देखाए । यस बाट अरुले पनि सिक्नु र शिक्षा लिनु आबस्यक छ । बधाई छ छोरी भावना र साथी माधव लाई । माधव तिमी फेरी पनि यसरी नै उदाहरण बन्न सक, अरुलाई पनि सिकाउ, तिमी, भाउजु र तिम्रा छोरा छोरी प्रती पनि हामी सदैब यसरीनै एक पछी अर्को गर्ब गर्न पाइरहुँ । फेरी पनि भावना छोरीलाई धेरै धेरै बधाई र शुभकामना ।
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका 
           शान्ति नमूनाका सह प्राचार्य कुलप्रसाद लामिछाने र बुवा माधव अर्यालका साथमा भावना अर्याल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक