20150627

अन्तर्राष्ट्रिय कलाकार मँच युरोप महा शाखाले " IAF ARTIST AWARDS 2015 BELGIUM " सेप्टेम्बर २७ मा आयोजना गर्दै


अन्तर्राष्ट्रिय कलाकार मँच युरोप महा शाखाले " IAF ARTIST AWARDS 2015 BELGIUM " आयोजना गर्न लागेको छ । सोही सन्दर्भमा " IAF ARTIST AWARDS 2015 BELGIUM " सफल पार्न मँचको युरोप महा शाखाले नेपालमा प्रदीप उदयको अध्यक्षतामा गठन गरेको International Arttist Forum को तर्फबाट एउटा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष प्रदीप उदयले कार्यक्रम का बारेमा यसरी प्रकाश पार्नुभएको थियो । मँचको युरोप महाशाखाका महा-सचिब दयाराम पौडेल द्वारा प्रेसित पत्रकार सम्मेलनको भिडियो, यस सँग सम्बन्धित सामाग्री तल प्रस्तुत छ । यसै बिच मँच का तर्फ बाट केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले युरोप महा शाखाले आयोजना गर्न लागेको यो कार्यक्रम भब्य रुपमा सफल पार्न मँचका हरेक पदाधिकारी सदस्य र शुभचिन्तकहरुलाई हार्दिक आह्वान गर्नुभएको छ । महाशाखाले आयोजना गर्न लागेको यो कार्यक्रम सफल पार्नु सबैको दायित्व हो भन्दै अध्यक्ष खनालले यसका लागि मँचको युरोप महा शाखाले नेपालमा प्रदीप उदयको अध्यक्षतामा गठन गरेको International Arttist Forum परिवार र शिवहरी पौडेलको अध्यक्षतामा रहेको मँचको नेपाल शाखालाई आपसमा मिलेर काम गर्न, यस कार्यक्रमलाई भब्य सफल पार्न कुनै कसर बाँकी नराख्न बिनम्र अनुरोध गर्दछु भन्नुभएको छ । "कुरा होइन हामी काममा विश्वाश गर्ने हुनुपर्छ" भन्दै अध्यक्ष खनालले मँचको केन्द्र तथा बिभिन्न महा शाखा शाखामा आबध्द सबैलाई सकेसम्म कार्यक्रममा उपस्थित हुन, सहयोग गर्न आह्वान पनि गर्नुभएको छ ।  

IAF Artist Awards 2015 Belgium press meet in Nepal.

INTERNATIONAL ARTIST FORUM EUROPE (IAFEU) Presents In collaboration with BELGIUM NEPAL FRIENDSHIP ASSOCIATION ( BNFA) & IAF ARTIST AWARDS 2015 helping committee of Nepal INTERNATIONAL ARTIST FORUM (Nepal)" IAF ARTIST AWARDS 2015 BELGIUM "The biggest celebration of Nepalese artist along with European artist in Belgium, A lifetime moment to cherish.We want to promote and encourage the artist in international desk who is giving their creation and work to the field of Nepali culture, music, and cinema. So, after a deep study of 4 years we come to a conclusion that IAF awards will be given in 15 categories and the categories are:1. Best singer Male award2. Best singer Female award3. Best Comedian award4. Best Villain award5. Best Dance Director6. Lifetime achievement award7. Special contribution for Nepali Music award8. Social contribution award9. Best lyricist award10. Best music Director award11. Best Editor Award12. Best movie award13. Best Director award14. Best actress15. Best actor
Posted by International Artists Forum Europe on Wednesday, February 11, 2015




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक