(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150703

पत्रकार मित्रहरु हो लेख्नु अगाडि, पोस्ट गर्नु अगाडि गम्भीर भएर सोंच । तिम्रो कलमले कसैलाई बनाउन मात्र होइन जिबन समाप्त पार्न पनि सक्छ । खबरदार कलम को दुरुपयोग नगर ।

मलाई लागेको कुरा मैले पहिलै लेखिसकेको छु । मेरो मनको कुरा र तर्क जस्तै पत्रकार र पत्रकारिताको अनुगमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलले पनि यसरी बोलेछ । पत्रकार मित्रहरु हो लेख्नु अगाडि, पोस्ट गर्नु अगाडि गम्भीर भएर सोंच । तिम्रो कलमले कसैलाई बनाउन मात्र होइन जिबन समाप्त पार्न पनि सक्छ । खबरदार कलम को दुरुपयोग नगर ।


मन्त्री पराजुलीको राजीनामा स्वीकृत, महिलाले भनिन् : हामी संचारमाध्यमबाट पीडित भयौं। भिडीयो हेरेर प्रतिक्रिया दिनुहोला।पुरा समाचार पढ्नका लागिhttp://goo.gl/HBPgj9
Posted by Outsideनेपाल.com on Thursday, July 2, 2015
यि आमाको कुरा पनि कम मनासीब छैन है ! पत्रकारिता गर्नेहरुले पनि यि आमाको कुरालाई सधैं स्मरण गर्नुपर्छ जस्तो लाग्छ मलाई । किनकी गल्ती बाट पनि पाठ सिक्न सकिन्छ यसको अर्थ यो होइन कि मन्त्री हरि पराजुली निर्दोस छन । उनले अलिकती पदीय मर्यादा नाघेकै हुन, धेर थोर उत्ताउला जस्ता देखिएकै हुन तर पराजुली भन्दा बढी पत्रकार उत्ताउला लाग्यो मलाई किनकी यि आमा माथि पनि कम अन्याय भएको छैन । छातीमा हात राखेर, यि आमालाई पनि आफ्नो आमा सम्झेर आफैले आफैलाइ प्रश्न गर फोटो खिच्ने देखी भिडियो बनाउने सम्मका सबै पत्रकार बन्धुहरु हो उत्तर आफै आउने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक