20150703

पत्रकार मित्रहरु हो लेख्नु अगाडि, पोस्ट गर्नु अगाडि गम्भीर भएर सोंच । तिम्रो कलमले कसैलाई बनाउन मात्र होइन जिबन समाप्त पार्न पनि सक्छ । खबरदार कलम को दुरुपयोग नगर ।

मलाई लागेको कुरा मैले पहिलै लेखिसकेको छु । मेरो मनको कुरा र तर्क जस्तै पत्रकार र पत्रकारिताको अनुगमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलले पनि यसरी बोलेछ । पत्रकार मित्रहरु हो लेख्नु अगाडि, पोस्ट गर्नु अगाडि गम्भीर भएर सोंच । तिम्रो कलमले कसैलाई बनाउन मात्र होइन जिबन समाप्त पार्न पनि सक्छ । खबरदार कलम को दुरुपयोग नगर ।


मन्त्री पराजुलीको राजीनामा स्वीकृत, महिलाले भनिन् : हामी संचारमाध्यमबाट पीडित भयौं। भिडीयो हेरेर प्रतिक्रिया दिनुहोला।पुरा समाचार पढ्नका लागिhttp://goo.gl/HBPgj9
Posted by Outsideनेपाल.com on Thursday, July 2, 2015
यि आमाको कुरा पनि कम मनासीब छैन है ! पत्रकारिता गर्नेहरुले पनि यि आमाको कुरालाई सधैं स्मरण गर्नुपर्छ जस्तो लाग्छ मलाई । किनकी गल्ती बाट पनि पाठ सिक्न सकिन्छ यसको अर्थ यो होइन कि मन्त्री हरि पराजुली निर्दोस छन । उनले अलिकती पदीय मर्यादा नाघेकै हुन, धेर थोर उत्ताउला जस्ता देखिएकै हुन तर पराजुली भन्दा बढी पत्रकार उत्ताउला लाग्यो मलाई किनकी यि आमा माथि पनि कम अन्याय भएको छैन । छातीमा हात राखेर, यि आमालाई पनि आफ्नो आमा सम्झेर आफैले आफैलाइ प्रश्न गर फोटो खिच्ने देखी भिडियो बनाउने सम्मका सबै पत्रकार बन्धुहरु हो उत्तर आफै आउने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक