20160130

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको हार्दिक निमन्त्रणा !

भारी हिमपातका कारण स्थगित भएको जनवरी २३ तारिखमा गर्ने भनिएको नेपाली साहित्यका धरोहरहरु लेखनाथ पौडेल, बालकृष्ण सम, भूपी शेरचन, हृदयचन्द्र सिंह प्रधान, पारशमणी प्रधान र केशब राज पिँडालीको स्मरण गर्दै संयुक्त जन्म जयन्ती र शीतकालिन कविता बाचन कार्यक्रम, अनेसासको रजत महोत्सव वर्षको अवसरमा प्रकाशित हुने "अनेसास इतिहास"को बिबेचना कार्यक्रम, होमनाथ सुबेदीद्वारा लिखित भूकम्प कविता संग्रह, अनमोल सिटौलाको दोस्रो कविता सँग्रह, सुविसुधा आचार्यको सीडीको विमोचन, शिव प्रसाद सत्यालद्वारा लिखित "सृष्टि अनेकको दृष्टि शिवको" विमोचन समेत एक साथ गरिने बिशेष साहित्यिक कार्यक्रममा अनेसासका केन्द्र तथा च्याप्टरका अध्यक्षहरू, आजिबन सदस्यहरु, अन्य पदाधिकारी र सदस्यहरू, सल्लाहकार, साहित्यप्रेमी महानुभाब, शुभचिन्तक सबैलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको छ। सके कविता सहित
आउनुहोस, कविता छैन भने कविता सुन्ने गरी आउनुस । फोनबाट पनि कविता बाचनका लागि नाम टिपाउन चाहनुहुन्छ भने पदाधिकारी एबम सदस्यहरुलाई फोन संपर्क गर्न सक्नुहुन्छ ।
- प्रबेश निशुल्क
- मिती फेब्रुअरी १४ दिउँसो ठिक १ बजे ( तोकिएकै समयमा कार्यक्रम शुरु हुने छ, पहिले आउनेलाई कविता बाचनमा पनि प्राथमिकता )
- स्थान - Address: Arlington Center Library, 1015 N Quincy St, Arlington, VA 22201
आयोजक :
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
INLS Washinton DC Metro Chapter
visit our website www.INLSDC.blogspot.com)
संपर्क ब्यक्ति र फोन :
Founder President : Homnath Subedi - 703-864-4461
President - Ram Prasad Khanal - 703-419-0924
VP - Arun Rupakheti - 703-909-7123
VP - Bhupnarayan Ghartimagar- 571-217-6782
VP - Bimala Niraula - 571-296-8151
General Secretary- Ram Adhikari - 571-216-3414
Secretary- Parashu Timalsina - 703-302-0338
Treasure - Pushkar Pant - 703-867-5962
Communication Director - Bishwaraj Thapa - 703-241-7091
Member - Mohan Bastakoti - 571-201-7144
Member - Anil Khanal - 703-789-2307
Member - Rabindra shrestha - 703-953-7401
Member - Ambika Gurung - 571-312-8671
Member - Rajani Shrestha - 703-953-7401
Member - Subhadra Parajuli - 703-222-0743
Member - Pushpa Ghimire - 571-329-4131
HQ Secretary Prakash Nepal - 7038644141

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक