(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160718

अनेसास डिसीले जुलाई २४ मा BBQ सहितको भब्य पिकनिक, साहित्यिक कार्यक्रम, प्रतियोगितात्मक बयस्क तथा बाल कविता प्रतियोगिता, साँगितिक र खेलकुद कार्यक्रम सहित भानु जयन्ती कार्यक्रम आयोजना गर्दै, सबैलाई निम्तो, प्रबेश निशुल्क !

बिगत बर्षमा जस्तै BBQ सहितको भब्य पिकनिक, बिबिध साहित्यिक कार्यक्रम, प्रतियोगितात्मक बयस्क तथा बाल कविता प्रतियोगिता, साँगितिक र खेलकुद कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले यहि जुलाई २४ तारिख बिहान ११ बजे Wood bridge को Leesylvania State पार्क, 2001 Daniel K Ludwig Dr, Wood bridge, VIRGINIA, 22191 मा आयोजना गर्न लागेको भानु जयन्ती कार्यक्रममा भर्जिनिया, म्यारील्यान्ड र डिसी क्षेत्रमा बस्ने नेपाली समुदायलाई यसै खुल्ला निमन्त्रणा मार्फत उपस्थितिका लागि बिनम्र अनुरोध गरिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीलेे भानु जयन्ती भब्य रुपमा सम्पन्न गर्न उपाध्यक्ष भूप नारायण घर्ती मगर ( फोन नम्बर 571-217-6782 ) को सँयोजकत्वमा एक छुट्टै सँयोजन समिती निर्माण गरेको अबगत गराउँदै उक्त दिनको साहित्यिक कार्यक्रममा बयस्क र बाल दुबै कविता प्रतियोगिता गर्ने र उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रोहुने लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी भलिबल र सामुहिक दौड प्रतियोगिता हुने त्यसमा पनि बिजयी लाई पुरस्कार प्रदान गरिने छ । खेलकुद सम्बन्धी कार्यक्रम सँयोजन गर्न खेम भट्टचन (फोन नम्बर 571-242-5510) को सँयोजकत्वमा छुट्टै समिती निर्माण गरिएको छ । कसैलाई यस सम्बन्धी जिज्ञासा भए मा वहाँ
हरु सँग संपर्क गर्न सक्नुहुन्छ ।
मिती: July 24, Sunday
समय: बिहान ११ बजे
स्थान: Wood bridge को Leesylvania State पार्क, 2001 Daniel K Ludwig Dr, Wood bridge, VIRGINIA, 22191
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, प्रतियोगितामा भाग लिन पाउने
दिवा भोज - निशुल्क
प्रार्थी:
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार
संपर्क ब्यक्ति र फोन :
President - Ram Prasad Khanal - 703-419-0924
Founder President : Homnath Subedi - 703-864-4461
HQ Secretary Prakash Nepal - 7038644141
VP - Arun Rupakheti - 703-909-7123
VP - Bhupnarayan Ghartimagar- 571-217-6782
VP - Bimala Niraula - 571-296-8151
General Secretary- Ram Adhikari - 571-216-3414
Secretary- Parashu Timalsina - 703-302-0338
Treasure - Pushkar Pant - 703-867-5962
Communication Director - Bishwaraj Thapa - 703-241-7091
Member - Mohan Bastakoti - 571-201-7144
Member - Anil Khanal - 703-789-2307
Member - Rabindra shrestha - 703-953-7401
Member - Ambika Gurung - 571-312-8671
Member - Rajani Shrestha - 703-953-7401
Member - Subhadra Parajuli - 703-222-0743
Member - Pushpa Ghimire - 571-329-4131
Member - Nira sharma, 571-228-0017
Member - Nilkantha subedi 703-772-6824
Member - Bishwa B Karki - 703-203-9915
Member - shashi Gurung -703-344-3350
Adv. Sudip B Khanal - 703-568-5429
Adv. Chetan Sitaula - 703-477-9320
Adv. Khem Bhattachan - 571-242-5510
Organization development adviser - Man Thapa - 571-447-2210

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक