20160718

अनेसास डिसीले जुलाई २४ मा BBQ सहितको भब्य पिकनिक, साहित्यिक कार्यक्रम, प्रतियोगितात्मक बयस्क तथा बाल कविता प्रतियोगिता, साँगितिक र खेलकुद कार्यक्रम सहित भानु जयन्ती कार्यक्रम आयोजना गर्दै, सबैलाई निम्तो, प्रबेश निशुल्क !

बिगत बर्षमा जस्तै BBQ सहितको भब्य पिकनिक, बिबिध साहित्यिक कार्यक्रम, प्रतियोगितात्मक बयस्क तथा बाल कविता प्रतियोगिता, साँगितिक र खेलकुद कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले यहि जुलाई २४ तारिख बिहान ११ बजे Wood bridge को Leesylvania State पार्क, 2001 Daniel K Ludwig Dr, Wood bridge, VIRGINIA, 22191 मा आयोजना गर्न लागेको भानु जयन्ती कार्यक्रममा भर्जिनिया, म्यारील्यान्ड र डिसी क्षेत्रमा बस्ने नेपाली समुदायलाई यसै खुल्ला निमन्त्रणा मार्फत उपस्थितिका लागि बिनम्र अनुरोध गरिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीलेे भानु जयन्ती भब्य रुपमा सम्पन्न गर्न उपाध्यक्ष भूप नारायण घर्ती मगर ( फोन नम्बर 571-217-6782 ) को सँयोजकत्वमा एक छुट्टै सँयोजन समिती निर्माण गरेको अबगत गराउँदै उक्त दिनको साहित्यिक कार्यक्रममा बयस्क र बाल दुबै कविता प्रतियोगिता गर्ने र उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रोहुने लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी भलिबल र सामुहिक दौड प्रतियोगिता हुने त्यसमा पनि बिजयी लाई पुरस्कार प्रदान गरिने छ । खेलकुद सम्बन्धी कार्यक्रम सँयोजन गर्न खेम भट्टचन (फोन नम्बर 571-242-5510) को सँयोजकत्वमा छुट्टै समिती निर्माण गरिएको छ । कसैलाई यस सम्बन्धी जिज्ञासा भए मा वहाँ
हरु सँग संपर्क गर्न सक्नुहुन्छ ।
मिती: July 24, Sunday
समय: बिहान ११ बजे
स्थान: Wood bridge को Leesylvania State पार्क, 2001 Daniel K Ludwig Dr, Wood bridge, VIRGINIA, 22191
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, प्रतियोगितामा भाग लिन पाउने
दिवा भोज - निशुल्क
प्रार्थी:
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार
संपर्क ब्यक्ति र फोन :
President - Ram Prasad Khanal - 703-419-0924
Founder President : Homnath Subedi - 703-864-4461
HQ Secretary Prakash Nepal - 7038644141
VP - Arun Rupakheti - 703-909-7123
VP - Bhupnarayan Ghartimagar- 571-217-6782
VP - Bimala Niraula - 571-296-8151
General Secretary- Ram Adhikari - 571-216-3414
Secretary- Parashu Timalsina - 703-302-0338
Treasure - Pushkar Pant - 703-867-5962
Communication Director - Bishwaraj Thapa - 703-241-7091
Member - Mohan Bastakoti - 571-201-7144
Member - Anil Khanal - 703-789-2307
Member - Rabindra shrestha - 703-953-7401
Member - Ambika Gurung - 571-312-8671
Member - Rajani Shrestha - 703-953-7401
Member - Subhadra Parajuli - 703-222-0743
Member - Pushpa Ghimire - 571-329-4131
Member - Nira sharma, 571-228-0017
Member - Nilkantha subedi 703-772-6824
Member - Bishwa B Karki - 703-203-9915
Member - shashi Gurung -703-344-3350
Adv. Sudip B Khanal - 703-568-5429
Adv. Chetan Sitaula - 703-477-9320
Adv. Khem Bhattachan - 571-242-5510
Organization development adviser - Man Thapa - 571-447-2210

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक