20160911

नेपाल पत्रकार मञ्चको चौथो महाधिवेशन २ बर्षकालागि पत्रकार युबराज भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै काठमाडौंमा सम्पन्न !

नेपाल पत्रकार मञ्चको भाद्र २५ गते सम्पन्न चौथो महाधिवेशन आगामी २ बर्षकालागि पत्रकार युबराज भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ । नब निर्बाचित अध्यक्ष
भण्डारी सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मदर डट कम हार्दिक बधाई ज्ञापन गर्दै वहाँहरुको सफल कार्यकालको लागि शुभकामना दिन चाहन्छ । नेपाल पत्रकार मञ्चको २ बर्षे कार्यकाल सफल बनाउन सहयोग गर्नु हुने अध्यक्षसहित पदाधिकारी एवं कार्यसमिति सदस्य, शुभेच्छुक एवं आफन्तमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु भन्दै नब निर्बाचित अध्यक्ष युबराज भण्डारीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।  ।  

  निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ :
०१) अध्यक्ष — युवराज विद्रोही
०२) उपाध्यक्ष — चन्द्रमणि भट्टराई
०३) महासचिव — विमलकुमार थापा
०४) सचिव — ललितध्वज खड्का
०५) कोषाध्यक्ष — दीपा देवकोटा 
०६) सदस्यहरु — विष्णुलाल श्रेष्ठ
०७) रामकुमार अधिकारी
०८) मेनुका कार्की
०९) राजु भण्डारी 
१०) लक्ष्मण पन्थी
११) जितेन्द्र श्रेष्ठ (जेन)
१२) गणेशकुमार शर्मा
१३) लक्ष्मी पौडेल
१४) विकास शर्मा
१५) विष्णु गिरी
१६) प्रज्वल थापा
१७) कमला नेपाल 
तस्विर — किरण खनाल

















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक