20160926

अबको ३ महिनामा TPS (Temporary Protected Status) को म्याद सकिदैछ !


"अबको ३ महिनामा TPS (Temporary Protected Status) को म्याद सकिदैछ । त्यसभन्दा अघि नै Petition Sign गरेर अमेरिकी सरकारलाई बुझाउनु पर्दछ । त्यसैले सबैले यथाशिघ्र Sign गरिदिनु होला । र, यस अघि TPS नलिएकाहरुले पनि मनासिव कारण देखाई लिन सक्नेछ ।" - बिनोद रोका, एटर्नी एट ल, न्यूयोर्क ।
(Contact # 718-6069-733 or, info@binodlaw.com)
video by Jyoti Shrestha/Tutulko

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक