20161219

एक हप्ता नबित्दै अमेरिकामा तीन जना नेपालीको सडक दुर्घटनामा मृत्‍यु ! ३८ बर्सीय सरिता शाक्यको पनि सडक दुर्घटनामा नै ज्यान गयो क्यालिफोर्नियामा !

अमेरिकामा यो हप्ता नेपालीहरुका लागि निकै दु:खद तीन सडक दुर्घटना भए जहाँ ३ नेपालीको ज्यान गयो । अस्लेशा पण्डित, ममता कंडेलको सडक दुर्घटनामा ज्यान गए लगत्तै फेरी अर्की ३८ बर्सीय सरिता शाक्यको पनि सडक दुर्घटनामा नै ज्यान गएको छ । अमेरि काको क्यालिफोर्निया राज्यको सान्डियागोमा एक जना नेपाली महिला सरिता शाक्यको गाडि दुर्घटनामा मृत्यु भएको छ । बिगत दश बर्षदेखि सान्डियागोमा बस्दै आएकी शाक्यलाई शनिबार सांझ मादक पर्दाथ सेवन गरेर गाडि चलाउने चालकले गलत मार्गमा आएर दुर्घटना गराउंदा ज्यान लिएको प्रहरीले बाटएको छ । अमेरिकामा कार दुर्घटनामा केही हप्ता अघी एकै परिवारका ४ जनाको पनि
ज्यान गैसकेको छ भने ५ जना घाइते छन ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक