20161231

हाँस्य कलाकार शिवहरी पौडेल, डा. शंकर श्रेष्ठ, प्रा.डा. सुस्मा आचार्य र कवी सुदीपभद्र खनाललाई अमेरिकामा सम्मान

शितकालिन कवि गोष्ठी,पृथ्वी जयन्ती तथा कवि सुदीपभद्र खनाल कृत 'भुइँ फूलको गीत' कविता संग्रह विमोचन यसरी सम्पन्न भयो
कार्यक्रम आयोजक: अन्तराष्ट्रिय नेपाली साहित्य समाज,वासिंगटन डिसी मेट्रो कमिटी
स्थान: मनासस स्थित बुलरन लाइब्रेरी ।
शितकालिन कवि गोष्ठी,पृथ्वी जयन्ती तथा कवि सुदीपभद्र खनाल कृत 'भुइँ फूलको गीत' कविता संग्रह विमोचन सहितको समग्र साहित्यिक कार्यक्रम

कार्यक्रमको अध्यक्षता / स्वागत भासण - अध्यक्ष: रामप्रसाद खनाल
प्रमुख अतिथि : अग्रज लेखक, साहित्यकार, कानुन एबम मानबाधिकार बिशेषज्ञ डा. शंकर श्रेष्ठ
बिशेष अतिथिहरु : शिवहरि पौडेल, होमनाथ सुबेदी, प्रा. डा. सुस्मा आचार्य, कृष्ण धराबासी, पुरु सुबेदी,
कार्यक्रम संचालक: उपाध्यक्ष - भुपनारायण घर्तीमगर
मन्तव्य तथा कविता बाचन:
रामप्रसाद खनाल
सुदीपभद्र खनाल
समीक्षा मन्तव्य :
सुस्मा आचार्य
कवितामा मुख्य बिषयहरू:
सामाजिक
देश प्रेम
प्रकृति प्रेम
जीवन दर्शन र नैतिक शिक्षा
कुरिती विसंगतीप्रति तिब्र बिरोध
मानवताको उद्घोष/मानव धर्म र सकारात्मक सोच
पाठकको मनमा साहित्यले मानसिक राज गर्न सक्नुपर्छ ।
सम्मान अर्पण:
अग्रज हाँस्य कलाकार  शिवहरि पौडेल - अध्यक्ष, अन्तरराष्ट्रिय कलाकार मँच, नेपाल शाखा  
डा शंकर श्रेष्ठ
कवि सुदीपभद्र खनाल
प्रा डा सुस्मा आचार्य 
कविता बाचन/ गीत : डा शंकर श्रेष्ठ, रामप्रसाद खनाल, सुदीपभद्र खनाल, शिवहरि पौडेल, होमनाथ सुबेदी, नीरा शर्मा, 
भुपनारायण घर्तीमगर, कल्पना सुबेदी,  गोपाल रेग्मी, परशु तिमल्सेना, कल्पना सुबेदी, मन्जु बिमली, निलकन्ठ सुबेदी, रबीन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, ब्रिहस्पती अधिकारी, पुस्कर पन्त, मन थापा मगर, बिना थापा मगर, संस्कृती लामा, प्रग्यप्ती चापागाइ, बर्षा पराजुली, सुयसा नेपाल, शकुन्तला अधिकारी, गुणराज लुइटेल, लक्ष्मी सापकोटा, मनिषा प्रसाइ, सुरभी खनाल, अम्बिका गुरुङ, प्रकाश नेपाल, ईन्द्र श्रेष्ठ, नारायण अधिकारी आदी ।
- रबीन्द्र श्रेष्ठ / लेखनाथ भण्डारी / नेपाल मदर डट कम
for all photos click this link below



 





























































































for all photos click this link below






                                        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक