20161202

एउटा मात्र प्रदेश जोगाएर देश जोगिँदैन । देश जोगाउनका लागि चन्द्र सूर्य झन्डा बोकेर उठ जनता यसैगरी । सिक बुटवलबाट । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !

कुनै दल चोखा छैनन, काङ्रेस, एमाले, माओवादी, मधेसी, रा.प्र.पा सबैले नेपाल आमाको चिरहरण गरेका हुन र छन उनिहरुकै अकर्मन्यताको फल हो आजको देशको परिस्थिती । कसैका बाउको बिर्ता होइन देश, कसैको माइतिले दिएको दाईजो होइन देश ! तीन करोड नेपालीको साझा हो देश, सामुहिक घर हो देश । धमिलो पानीमा माछा मार्न नखोजे हुन्छ कसैले पनि । सबैलाई चेतना भया ।



















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक