20171008

अमेरिकाको भर्जिनिया विन्चेस्टर शहरमा आयोजित दशैँ तिहार शुभकामना साँझ यसरी सम्पन्न भयो !

विन्चेस्टरका नेपाली समुदायद्वारा आयोजित दशैँ तिहार शुभकामना आदान प्रदान एबम साँस्कृतिक साँझ । डा. राजु बिकको उदघोसण, डा. गुण सुबेदीको कार्यक्रमको परिचय सहितको स्वागत भासण, भुप नारायण घर्ति मगरको शुभकामना, रामप्रसाद खनाल, डा. अनिल सुवाल, डा. सुरेश बस्नेत, डा. राजेश सुबेदी, डा. राजु बिक, दिलिप नेपाल, सुदन गैरे, मन थापाका गीतहरु, सुस्मा खनाल, मोनिका सुवाल, निर्मला गौतम, मेरिना सन्जेल, बिना घर्ति लगायतको नाच, नेपडक ब्यान्डको म्युजिक, विन्चेस्टर वरपरका नेपालीहरुको सहभागिताका बिच सम्पन्न भयो कार्यक्रम । फोटो भिडियोहरु आफै यसरी समाचार बोल्छन : 
 

 








































































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक