20180423

लोचनमान श्रेष्ठको कार्यक्रम "प्रश्न एक उत्तर अनेक"

"Prashna Ek, Uttar Anek" - 6th Episode "Prashna Ek, Uttar Anek" - 5th Episode 
कार्यक्रमको चौथो भाग 

तेस्रो भाग यूट्युब मार्फत सार्वजनिक
**********
नेपाल टेलिभिजनमा लामो समय सम्म काम गरेका, हेत्तेरिका जस्ता थुप्रै लोकप्रिय कार्यक्रम का निर्माता र निर्देशक समेत रहेका लोचन मान श्रेष्ठ को कार्यक्रम "प्रश्न एक उत्तर अनेक"
को दोश्रो भाग यूट्युब मार्फत सार्वजनिक

Second episode of "Prashna Ek, Uttar Anek" is here for you to watch. This entertainment program is published fortnightly, every other Friday, for global Nepali viewers. In this episode, one question (Prashna Ek) we asked was, "Do you ever want to change your given name? Yes or Know and why?" And, we sought many answers (Uttar Anek) from personalities from different walks of life. You can watch them here and Enjoy the program! Please don't forget to like the video, subscribe this channel and share. Emails and constructive criticism are always welcome. We strive to improve and grow.
- Lochanman Shrestha, Producer, Director

लोचनमान श्रेष्ठको कार्यक्रम "प्रश्न एक उत्तर अनेक"

                                                                   पहिलो भाग 
First episode of "Prashna Ek, Uttar Anek" is here for you to watch. This entertainment program is published fortnightly, every other Friday, for global Nepali viewers. In this episode, one question (Prashna Ek) we asked was, "How are you going to celebrate the New Year and what are your resolutions?" And, we sought many answers (Uttar Anek) from personalities from different walks of life. You can watch them here and Enjoy the program! Please don't forget to like the video and to subscribe this channel. Constructive criticism are always welcome. We strive to improve and grow 
- Lochanman Shrestha, Producer, Director 
"Prashna Ek, Uttar Anek" 


               *********************  ध्वनी र छायाँकन क्षेत्रको ३० बर्ष लामो अनुभब सँगालेका लोचन मान श्रेष्ठले बनाए सँक्षिप्त नेपाली चलचित्र "प्रतिबिम्ब"
नेपाल टेलिभिजनमा लामो समय सम्म काम गरेका, हेत्तेरिका जस्ता थुप्रै लोकप्रिय कार्यक्रम का निर्माता र निर्देशक समेत रहेका लोचन मान श्रेष्ठ ध्वनी र छायाँकन क्षेत्रका जानेमानेका हस्ती हुन । केही बर्ष यता अमेरिकामा बस्दै र यसै क्षेत्रमा पनि काम गर्दै अाइरहेका लोचनले यहाँ गरिने नेपाली साँस्कृतिक कार्यक्रमहरु र शो हरुमा पनि योगदान दिँदै आएका छन ।  ३० बर्ष लामो ध्वनी र छायाँकन क्षेत्रको अनुभब सँगालेका लोचन आफ्नो क्षेत्रका प्रख्यात र सिद्ध हस्त मानिन्छन ।

धेरै नबोल्ने, आफ्नो काममा अत्यन्त लगनशील उनी नेपाल गएर अहिले भर्खरै अर्को एउटा राम्रो काम गरेर फर्किएका छन । लोचनले आफ्नै कथा, लेखन, निर्देशनमा एउटा एतिहासिक सँक्षिप्त नेपाली चलचित्र निर्माण गरेर फर्किएका हुन । नेपाली महिला कलाकारहरुका बिचमा जिबन्त अभिनय गर्ने कलाकार भनेर चिनिने सूर्यमाला खनाल र थुप्रै बाल कलाकार हरुको भिनय रहेको उक्त सँक्षिप्त नेपाली चलचित्र "प्रतिबिम्ब" अत्यन्त मेहनत गरेर बनाएको लोचनले नेपाल मदर डट कमलाई बताए ।

हृदयमान श्रेष्ठको उत्पादन ब्यबस्थापन, करुण थापाको सम्पादन, सुरेश राज मानन्धरको छाँयाँकन रहेको उक्त सँक्षिप्त नेपाली चलचित्रमा लोचनले आफ्नो शीपको जादु देखाएका छन । अन्तरराष्ट्रिय फिल्म महोत्सबमा समाबेश गर्ने गरी यो चलचित्र निर्माण गरिएको लोचनले बताए । लोचनलाई प्रतिबिम्बको सफलताको लागि हार्दिक शुभकामना नेपाल मदरको तर्फबाट । 
            
            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक