20180620

कसरी षड्यन्त्र गरिँदैछ सरकारी स्तरबाटै रबी लामिछानेका बिरुद्ध हेर्नुस केही प्रमाणहरु !

Image may contain: 1 personहत्यारा र अपराधीहरुले न्याय पाउने, जेल मुक्त हुने, शाशक बन्ने तर नेपाल मै जन्मे हुर्केको नेपाली रबी लामिछानेलाई अमेरिकी नागरिक बनाएर कार्वाही गर्ने, जेल हाल्ने, देश निकाला गर्ने सम्मको प्रपञ्च गर्ने नालायकहरु देख्दा लाग्यो मेरो देश शतिले श्राप गरेकै देश हो, चोरलाई चौतारो साधुलाई शुली चढाइनेहरुको देश हो, पापी अधर्मी, स्वार्थी र भ्रस्टहरुको देश हो, दाशहरुको रास भएको देश हो शँकै छैन !

                       - www.Nepalmother.com


No automatic alt text available.
No automatic alt text available.
No automatic alt text available.
No automatic alt text available.



हेर्नुहोस् रवि लामिछानेविरुद्ध परेको उजुरी, लामिछानेको जवाफ र अन्य कागजात



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक