20180720

मार्सिबादका नायक, केपी ओली र पुष्पकमलका प्रिय पात्र दुर्गा प्रसाई आफैले आफ्नो पोल यसरी खोले !

हेर्नुस प्रसाई आफ्नै मुखबाट आफै कसरी बयान दिँदैछन ! 
 ८ कक्षा पढेका, ऊदण्ड भएकाले स्कूलबाट निकालिएका, भैँसी पालेका, सामान्य फर्निचर उद्योग चलाएका, माओवादी बनेका, तिनसय करोड लोन लिएका प्रसाईंको बयान उनकै मुखबाट  !
मार्सिधानको भातले आफु मात्र होइन केपी ओली र प्रचण्डलाई पनि नराम्ररी डुबाउने भए यो कुरा छर्लङ्ग देखियो !        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक