20181208

अमेरिकामा बस्दै आएका एक जना नेपाली कराते खेलका हस्ती, खेलाडी उज्ज्वल ठकुरीले तेश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल

अमेरिकामा बस्दै आएका एक जना नेपाली कराते खेलका हस्ती, खेलाडी उज्ज्वल ठकुरीले तेश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन । ठकुरीले नेपाल मदर डट कमलाई फोनमा दिएको जानकारी अनुसार भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि उनलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । पछिल्लो पटक प्राप्त सफलता सँगै ठकुरी तेश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

          नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डमा सहभागी हुँदै गर्दा उनको हाइ हाइ सँगै छायाँ मा परेका ठकुरी श्रृङ्खला खतिवडा मिस वर्ल्ड को एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेर त्यहीँ बाट बाहिरिएपछी मात्र चर्चामा आउन थालेका छन ।

सुन्दरीहरु, मोडलहरुका पछाडि बढी दौडिने नेपाली मिडियाहरु नेपालको नाम राख्ने एक जना कुशल खेलाडी ठकुरीलाई त्यती चर्चामा ल्याउन चाहँदैनन् त्यसैले बेला बेला खिन्न देखिने ठकुरी सामाजिक सन्जालमा अाफ्ना पिँडाहरु पोख्ने पनि गर्दछन ।

 तेस्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली कराते खेलका हस्ती, खेलाडी, राष्ट्र र समाजका गौरब  उज्ज्वल ठकुरीलाई हाम्रो तर्फबाट हार्दिक बधाई र आगामी दिनमा पनि यि र यस्तै सफलताको निरन्तरताका लागि हार्दिक शुभकामना । प्रस्तुत फोटोहरु आफै यसरी समाचार बोल्छन :
Image may contain: 1 person, outdoor

Image may contain: text

Image may contain: 1 person, indoor
No automatic alt text available.

Image may contain: 1 person
No automatic alt text available.
No automatic alt text available.
No automatic alt text available.


************


नेपाल बसाइका क्रममा के के भने रामप्रसाद खनालले ? केही अन्तर्वार्ताहरु


**********************

नयाँ पाँच वटा गीत गाएर र अर्को कबिता संग्रह प्रकाशन गरेर फर्किए रामप्रसाद खनाल. एक पछी अर्को गर्दै रिलिज गर्ने तयारी

***********************************

GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक