20190119

कमल खनालको ‘उड्यो मालचरा बस्यो हिमालमा’

छाडा र अनुशासनहिन गीत संगीत, कलाकारिताले देश, समाज गाँजिएकै बेला लोक गायक कमल खनालले  स्रोता तथा दर्शकलाई नयाँ खुराक लिएर आएका छन् । हाल अमेरिकामा रहेका गायक खनालले गत महिना नेपाल बसाईका क्रममा ‘उड्यो मालचरा बस्यो हिमालमा’बोलको पञ्चेबाजा गीत रेकर्ड तथा भिडियो छायाँकन गराएका थिए । उक्त गीत हालै रिमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नौमती बाजाको यो गीत मिठो बनाएका छन कमल खनाल ले । यस अघि पनि कयौं अनुशासित र मिठा गीत लेखेका गाएका खनालको यो गीत यस्तो छ हेर्नुस् भिडियो :



Nepali Naumati Baja | उड्यो मालचरा वस्यो हिमालमा | Kamal Khanal -Tika pun
गीत : उड्यो मालचरा वस्यो हिमालमा -Udyo MalChara Basyo Himalma स्वर : कमल खनाल र टिका पुन - Kamal Khanal/Tika Pun लय/शव्द : कमल खनाल -Kamal Khanal रेकडिङ स्टुडियो : प्रिज्मा रेकडिङ स्टुडियो निर्देशन : उदिराम खड्का -UdyRam Khadka छायांकन : हरि नारायण चौधरी र मिराज अर्याल -harinarayan Chaudari/Miraj aryal सम्पादन : नारायण राज सत्याल- NarayanRaj Satyal मोडलः– रिना थापा/मनोज खड्का- Rina Thapa/Manoj Khadka निमार्ण : रिमा फिल्मस्- Reema Films विषेश धन्यवाद नारायण रायमाझी- Narayan Rayamajhi राजु पराजुली -Raju parajuli राम भण्डारी- Ram Bhandari सतिष चा“पागाई- Satis Chapagain सुनिल नेपाल- Sunil nepal छवि पौडेल गोकर्ण ज्ञवाली टिकाराम ढकाल
__________________________
कमलका केही अन्य लोकप्रिय गीतहरु

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक