20190325

हार्दिक श्रध्दान्जली !

Image may contain: 1 person, smiling
भर्जिनिया फ्रन्ट रोयल निवासी ब्यबसायी, हाम्रा अत्यन्त मिलनसार मित्र जनार्दन सिजापतीकी धर्मपत्नी पुनम केसीको लङ क्यान्सरका कारण अल्पायुमै अत्यन्त अचानक निधन भएको छ । यो घटनाले म र मेरो परिवार अत्यन्त स्तब्ध भएका छौं । स्वर्गीय पुनम भाउजुको आत्माको चिर शान्तिको कामना गर्दै वहाँ प्रति हार्दिक श्रध्दान्जली र शोकसन्तप्त मित्र जनार्दनजी, छोरा छोरी र आफन्तजनमा पशुपतीनाथले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्दै हार्दिक समबेदना प्रकट गर्दछौँ । स्वास्थ्य परिक्षण र ऊपचारमा सँलग्न डा. गुण सुबेदी, डा. राजु बिक र वहाँको टिमलाई ऊपचार सत्प्रयासका लागि र डा. अनिल सुवाललाई परामर्शका लागि हार्दिक धन्यवाद । 
                                   - रामप्रसाद खनाल एबम समस्त खनाल परिवार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक