20190823

रवि लामिछाने सँग चितवन हिरासतमै पुगेर टेक नारायण भट्टराईले गरेको ताजा कुराकानी !


टेक नारायण भट्टराई नयाँ पिँढीका एक जना काविल पत्रकार र वास्तविक पत्रकार हुन । यिनको कलम, बोली र पत्रकारिताको धर्म अनुकरणीय छ । रवि लामिछाने सँग चितवन हिरासतमै पुगेर कुरा गरेर अत्यन्त ब्यालेन्स गरेर जसरी उनले अडियो भिडियो मार्फत सार्वजनिक गरेका छन यसलाई भनिन्छ पत्रकारिता । यो हो पत्रकारिताको धर्म । उनको यो पत्रकारिताको धर्मलाई हामीले नेपालमदरमा पनि समेटेका छौं । चौथो अङ्ग पत्रकारिता फोहोरी राजनीति र स्वार्थले दुङ्डुङी गन्हाइरहेका बेला, पुरै बायस भैरहेका बेला, युट्युबे र फेसबुके कथित पत्रकारिता आतंकले जनमानस वाक्क दिक्क भैरहेका बेला त्यही युट्युब र फेसबुक मार्फत स्वतन्त्र ढङ्गले वास्तविक पत्रकारिता गर्ने  टेक नारायण तिम्रो पत्रकारितालाई साधुबाद ।

*******************
हामीले subscriber बढाउन खोज्नुको उद्देस्य मौलिक गीत संगीत हेर्न तपाईंहरुलाई सहज बनाउन र हाम्रा गीत संगीत अपलोड गर्ने बित्तिकै निशुल्क रुपमा तपाईंहरुका बिच पुर्याउन सकियोस भनेर मात्र हो । रामप्रसाद खनाल भाईरल हुने कुरामा होइन तपाईंहरुको मन मुटुमा बस्ने र मौलिक गीत संगीतमा विश्वाश गर्दछ । अन्यथा नलिनुहोला । तपाईंहरुको माया, सदभाब, विश्वाश नै मेरो शक्ती हो । बरु तपाईंहरु पनि मेरो channel https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid लाई Subscribe गरेर मेरो अभियानलाई साथ दिनुहुन्छ कि ! धन्यवाद ।
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक