20190808

अमेरिकाको डिसी अगस्त २४ तारिख बिहान ११ बजे देखी तीजमय हुने, हेर्नुस के के गरिँदैछ तीज महोत्सबमा

तपाईंहरु सबैलाई सपरिवार निम्तो छ है !
बिगतका बर्षहरूमा झैं यो बर्ष पनि नेपाली नारीहरूको महान चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको सँयुक्त आयोजनामा नेपाली संस्कृतिलाई फुलाउने, फलाउने उदेश्यले आगामी August 24th Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिर (8400 Durga Place, Fairfax Station, VA, 22039 ) मा तीज महोत्सब सम्पन्न हुन गईरहेको यहाँलाई बिदितै छ। तपाईंहरु सबैलाई सपरिवार निम्तो छ है ! आउनुस तपाईं हामी सबै मिलेर तीज महोत्सबलाई ऐतिहासिक रुपमा सफल पारौं । तीज महोत्सबका बारेमा सबै विवरण यो लिँक  http://www.nepalmother.com/2019/08/blog-post_24.html#more मा हेर्न सक्नुहुन्छ । धन्यवाद ।
अगस्त २४ तारिख बिहान ११ बजे देखी अमेरिकाको डिसी तीजमय हुने भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा हुने तीज महोत्सब २०१९ को तयारी भब्य रुपमा अगाडि बढेको मुल आयोजक समितिका सदस्य सचिब एबम अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगरले जानकारी गराउनुभएको छ ।

Image may contain: 3 people, people smiling
August 24, Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिर (8400 Durga Place, Fairfax Station, VA, 22039 ) मा आयोजना हुन गईरहेको तीज महोत्सब मुल आयोजक समितिका सँयोजक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष रामप्रसाद खनाल तीज महोत्सब यस बर्ष झन बढी  ऐतिहासिक हुने र त्यसका लागि निशुल्क प्रबेश, निशुल्क दर खुवाउने सहित ब्यबस्थित नाचगानको कार्यक्रममा आफुहरु केन्द्रित भएको बताउनुहुन्छ ।

खगेन्द्र थापा सँयोजक रहेको आर्थिक समितिले तीज महोत्सबका लागि आर्थिक जोहो गरिसकेको छ भने मुकुन्द कोइराला देखी मुल आयोजक समितिका सबै जना, बिभिन्न उपसमितिहरुका सदस्यहरु सबै मिलेर तीज महोत्सबको भब्य तयारीमा जुत्नुभएको छ । समाजसेबी श्याम लामा र वहाँको तन्दुरी नाइट रेस्टुरेन्ट तीजको दर ( तीज भोज ) का लागि जुटिसकेको छ ।

वाशिङ्गटन डिसी मेट्रो एरिया ( भर्जिनिया, म्यारिल्यान्ड र डिसी एरिया ) मा रहेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकामा आबध्द कलाकारहरु देखी अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीमा रहेका पदाधिकारी देखी सदस्य सम्म सबै तीज महोत्सबमा केन्द्रित हुनुभएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका सल्लाहकार प्रेमराजा महत अन्तर्राष्ट्रिय कलाकार मञ्चले १२ बर्ष अघि अमेरिकामा शुरु गरेको तीज महोत्सबले अमेरिकामा मात्र होइन संसार भर तीजको माहोल नै ल्याएको बताउँदै यस बर्ष पनि तीज महोत्सब भब्य हुने बताउनुहुन्छ ।

स्मरण रहोस अमेरिकामा सन २००८ देखी तीज महोत्सब शुरु भएको हो र रामप्रसाद खनाल र वहाँ अध्यक्ष एबम संस्थापक रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले २००८ देखी कहिले एक्लै त कहिले बिभिन्न संघ संस्थाहरुलाई समेटा साथ लिएर तीज महोत्सब गरिन्दै आएको छ ।
गत बर्ष जस्तै अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले यस बर्ष पनि संयुक्त रुपमा तीज महोत्सब गर्दैछन । यसै बिच तीज महोत्सब मुल आयोजक समितिका तर्फ बाट तीज महोत्सब अमेरिका - २०१९ मुल आयोजक समितिको जरुरी सूचना भन्दै प्रकाशित सुचनामा भनिएको छ:

"बिगतका बर्षहरूमा झैं यो बर्ष पनि नेपाली नारीहरूको महान चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा नेपाली संस्कृतिलाई फुलाउने, फलाउने उदेश्यले आगामी August 24th Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिरमा तीज महोत्सब आयोजना हुन गईरहेको छ।

उक्त कार्यक्रममा सामूहिक नाँच तथा गीत प्रस्तुत गर्न ईच्छुक महानुभावज्यूहरूले August 22nd ,2019 सम्ममा निम्न लिखित ब्यक्तिहरूलाई सम्पर्क गरेर समूहको नाम, नाँच्ने गाउनेहरूको नाम  र गीतको बोल टिपाउनु पर्ने छ।

संपर्क ब्यक्ती:
प्रभा देउजा - 571-331-5412
मुकुन्द कोइराला - 571-355-2676
भूपनारायण घर्ति मगर - 571-217-6782
पवन ओली - 347-685-5880
रामप्रसाद खनाल - 703-419-0924
वा तीज महोत्सब मुल आयोजक समितिका सदस्यहरु सँग संपर्क गर्न सक्नुहुन्छ ।

निम्न मापदण्डहरूको पालना ( ख्याल) गर्नु हुन पनि सम्बन्धित सबैमा सादर अनुरोध छ:

१:- गीत ठेट तीजको लय र भाकामा शालिन र शिष्ट  हुनु पर्नेछ।

२:- नाँच्दा तीजको पहिरनमा ( साडी, लेहङ्गा, कुर्तासलवार वा नेपाली समुदायका परम्परागत पहिरनमा) हुनु पर्नेछ।

३:- सबै नाँच तथा गीत अप्रतियोगी हुने छन । इच्छुक सबैलाई मौका प्रदान गर्नु हाम्रो कर्तब्य हुनेछ ।

४:- नाँचको समूह कम्तिमा २ जनाको र गीतको समूह कम्तिमा  ४ जनाको हुनु पर्नेछ। बढीमा २० जना सम्मले गीत गायन वा नाचमा भाग लिना सक्नुहुने छ । 

५:- नाँच्ने समूहले आआफ्नो गीतको सिडी वा पेन ड्राइभमा वा ईमेलमा सम्पर्क ब्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

६:- गाउनेहरूले Music Track मा गाउने भए  आआफ्नो Music Track सिडी वा पेन ड्राइभमा वा ईमेलमा सम्पर्क ब्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

७:- नाँच र गीत प्रस्तुत गर्नेहरू बिहान  १०•३० सम्ममा कार्यक्रम स्थल पुगि सक्नु पर्ने छ। ढिलो भएर पालो छुटेको खण्डमा स्वयं जिम्मेवार हुनु पर्नेछ। उदघोसकले आफ्नो पालोमा बोलाउँदा यदी तपाईं छुट्नुभयो भने पछि प्रस्तुतिमा पनि छुत्न सक्नुहुन्छ । त्यसैले कृपया उदघोसक सँग संपर्कमा रही आफ्नो पालोमा नछुट्नुहोला ।

८- पहिलै नाम टिपाएका ग्रुपहरु सँगै बिच बिचमा सबैलाई समेट्नेगरी उदघोसकले आमा दिदी बहिनीहरु र साथमा दाजुभाइहरुलाई पनि नाच्न मँचमा या अगाडि बोलाउने छन र उपस्थित जो कसैलाई पनि नाच्न गाउन भरपुर आनन्द लिन अबसर दिइनेछ ।

९- कार्यक्रम हलमा नाम टिपाइए अनुसार क्रमश नाच्न गाउन बोलाइने छ । कृपया आयोजकहरुलाई भनसुन गर्ने वा मेरो पहिला राखिदिनुसन भन्ने कुरालाई हार्दिकताका साथ निरुत्साहीत गर्न चाहन्छौँ ।

१०- नाच गानका लागि ग्रुप वा ब्यक्तिहरुलाई कम्तिमा २ मिनेट र बढीमा ५ मिनेट भित्रको समय उपलब्ध गराइने छ । गीत लामो भएमा बिचमै काटिने छ किनकी हामी सबैलाई मौका र प्राथमिकता दिन चाहन्छौँ  ।

११- तीज महोत्सबका दिन सके सम्म नेपाली पन झल्किने पहिरन, नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुन सबैलाई बिनम्र आग्रह गरिन्छ । त्यस मध्ये आयोजकको मुल्याङ्कनमा सबै भन्दा राम्रो नेपाली पहिरनमा आउने एकजना महिला, एकजना पुरुष, एक एक जना बालबालिकालाई मायाको चिनो प्रदान गरिने छ ।
१२- नेपाली मौलिक पन, कला, सँस्कृती, गीत संगीत हाम्रा धरोहर हुन, सम्पत्ती हुन । यिनको जगेर्ना र बिकास हाम्रो कर्तब्य हो त्यसैले आउनुस सबै मिली तीज महोत्सबलाई भब्य र सभ्य रुपमा सफल पारौँ ।                           

धन्यवाद!


प्रार्थी
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटी, समस्त परिवार"

Related News ..........

अमेरिकाको वाशिङ्गटन डिसी नजिकै भर्जिनिया फेयरफ्याक्स लोर्टन स्थित दुर्गा मन्दिरमा अगस्त २४ मा भब्य रुपमा तीज महोत्सब आयोजना हुँदै

http://www.nepalmother.com/2019/08/blog-post_4.html

Image may contain: 3 people, people smiling
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको सँयुक्त आयोजनामा नेपाली मौलिक कला, सँस्कृती, रिती रिवाज र तीजको महत्व सँरक्षण र प्रबर्धन गर्न अमेरिकाको वाशिङ्गटन डिसी नजिकै भर्जिनिया फेयरफ्याक्स लोर्टन स्थित दुर्गा मन्दिरमा यस बर्ष पनि भब्य रुपमा तीज महोत्सब आयोजना हुने भएको छ । 
आज फेयरफ्याक्समा आयोजित एक भेलामा तीज महोत्सबका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल अध्यक्ष र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगर सदस्य सचिब रहनुभएको तीज महोत्सब  मुल तयारी समिति र सोही अन्तर्गत रहनेगरी अन्य बिभिन्न समितिहरु निर्माण गरियो । वाशिङ्गटन डि सी मेट्रो एरियामा रहनुभएका महानुभाबहरुको उपस्थितिमा तयारी समिति गठन सँगै तीज महोत्सबको नयाँ माहोल शुरु भएको छ । 


तीज महोत्सबमा निशुल्क प्रबेश दिइने छ भने दिनभर दुर्गा मन्दिरमा दर्शन र पूजाआजाको पनि ब्यबस्था गरिएको छ । तीजका गीतहरु गाउने, नाच्ने, तीज सँग सम्बन्धित बिभिन्न प्रस्तुती गर्ने उक्त तीज महोत्सबमा आगन्तुक सबै दिदी बहिनी दाजुभाइहरुलाई आयोजकहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको तर्फबाट निशुल्क दर ( तीजको भोज ) खुवाउने निर्णय गरिएको छ । 

तीज महोत्सब अगस्त २४ तारिख शनिवार बिहान ११ बजे देखी शुरु गर्ने निर्णय गर्दै भेलाले अमेरिकाको वाशिङ्गटन डिसी, भर्जिनिया, म्यारिल्यान्ड लगायतका अन्य क्षेत्रमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई आमन्त्रण गर्ने निर्णय पनि गरेको छ । 
           
सन २००८ मा रामप्रसाद खनालको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका स्थापना भए देखिनै उक्त संस्थाले हरेक बर्ष गर्दै आएको यो तीज महोत्सब अमेरिकामा ब्राण्डका रुपमा स्थापित छ । राम्रो कुराले राम्रै कुरा जन्माउँछ भनेझैं अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले गर्ने तीज महोत्सबको सिको गरेर अहिले अमेरिकाका बिभिन्न राज्य र शहरमा बिभिन्न संस्थाहरुको पहलमा यस किसिमका तीज महोत्सब र अन्य कार्यक्रम गरिंदै आएकाछन । यति मात्र होइन अमेरिका बाहिर अन्य देशमा पनि अमेरिकाको यसै महोत्सबको शुरुवात पछि यस किसिमका तीजका कार्यक्रमहरु बाक्लो आयोजना हुन थालेका हुन ।

आयोजक दुबै सँस्थाका निम्न उल्लेखित पदाधिकारी तथा सदस्यज्यूहरू,  सल्लाहकारज्यूहरू, प्रबुद्ध  महानुभावज्यूहरू र चन्दादाता महानुभावज्यूहरू सबै आयोजक हुने गरि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष एवं अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका निबर्तमान अध्यक्ष श्री रामप्रसाद खनालको सँयोजकत्वमा निम्न बमोजिम मूल आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ । 

१:- रामप्रसाद खनाल------सँयोजक 
२:- प्रेमराजा महत  ------------सदस्य 
३:- बिजया शाह-------------सदस्य 
४:- प्रभा देउजा--------------सदस्य
५:- अम्बिका गुरूड़्ग-------- सदस्य 
६:- डा• रघुनाथ अर्याल --------सदस्य 
७:- अरूण रूपाखेति---------सदस्य 
८:- रजनी श्रेष्ठ---------------सदस्य 
९:- पुष्कर पन्त--------------सदस्य 
१०:- पुरू सुबेदी-------------सदस्य 
११:- भीम रेग्मी--------------सदस्य 
१२:- बन्दिता दाहाल ----------सदस्य 
१३:- बासु सत्याल-----------सदस्य 
१४:- बिष्णु कुमारी थापा -------सदस्य 
१५:- निलकण्ठ सुबेदी--------सदस्य
१६:- डा• अञ्जु शर्मा---------सदस्य
१७:- खगेन्द्र थापा------------सदस्य 
१८:- लोक कुमारी सुबेदी-----सदस्य 
१९:- सारङ्गा श्रेष्ठ-------------सदस्य
२०:- अनुपमा प्रसाँई----------सदस्य 
२१:- पूजा लामा--------------सदस्य 
२२:- नबिन के सी ---------------सदस्य 
२३:- लुना श्रेष्ठ----------------सदस्य 
२४:- कृष्ण मुरारी ढुङ्गेल -------सदस्य 
२५:- मनोज आचार्य -------------सदस्य 
२६:- कृष्ण देवकोटा -------------सदस्य 
२७:- श्याम  सुन्दर ---------------सदस्य 
२८:- निता श्रेष्ठ----------------सदस्य 
२९:- गोविन्द मैनाली ------------सदस्य 
३०:- मन्दिरा मैनाली ------------सदस्य 
३१:- सुरेश दर्पण पोखरेल ------सदस्य 
३२:- जल शाह ------------------सदस्य 
३३:- गणेश उप्रेति ---------------सदस्य 
३४:- राजिब मैनाली -----------सदस्य 
३५:- सुनन्दा मैनाली----------सदस्य 
३६:- बन्दिता दाहाल-----------सदस्य 
३७:- श्याम नेपाली --------------सदस्य 
३८:- सुनिता अधिकारी--------सदस्य 
३९:- सुनिता खत्री------------- सदस्य 
४०:- कल्पना सत्याल----------सदस्य 
४१:- पवन ओली--------------सदस्य 
४२:- कृष्ण अधिकारी----------सदस्य
४३:- संगिता पन्त---------------सदस्य 
४४:- गोमा न्यौपाने--------------सदस्य 
४५:- निरा शर्मा-----------------सदस्य 
४६:- रबिन्द्र भक्त श्रेष्ठ -----------सदस्य 
४७:- कल्पना सुबेदी-------------सदस्य 
४८:- रोजा ओली---------------सदस्य 
४९:- सुजना ढकाल-------------सदस्य 
५०:- बिमला थापा---------------सदस्य 
५१:- सन्देश शर्मा -----------------सदस्य 
५२:- भानु    काफ्ले  -------------सदस्य 
५३:- जगत सुबेदी -----------------सदस्य 
५४:- भोला पौडेल -----------------सदस्य 
५४:- कुन्दन सुबेदी -----------------सदस्य 
५५:- दामोदर  सुबेदी ---------------सदस्य 
५६:- सुरेश महतो -------------------सदस्य 
५७:- सुरेश ज्ञवाली -----------------सदस्य 
५८:- श्याम सिन्त्याङ --------------सदस्य 
५९:- होमनथ भुसाल ---------------सदस्य 
६०:- बिबश महतो ------------------सदस्य 
६१:- राजु बोगटी ---------------------सदस्य 
६२:- राज आचार्य -------------------सदस्य 
६३:- राजेश थापा ( टिका )-------सदस्य 
६४:- लक्ष्मी  दाहाल ---------------सदस्य 
६५:- राम गौतम------------------सदस्य 
६६:- गीता पौडेल -------------------सदस्य 
६७:- सुमित्रा शर्मा --------------------सदस्य 
६८:- राम शरण पौडेल ----------------सदस्य 
६९:- रविन पुडासैनि -------------------सदस्य 
७०:- ध्रुब पोखरेल ----------------------सदस्य 
७१:- ठाकुर जवली --------------------सदस्य 
७२:- सशान्त सिन्त्याङ--------------सदस्य 
७३:- सुनिल मणी दाहाल-------------सदस्य 
७४:- डा•बिष्णु घिमीरे----------------सदस्य 
७५:- रामशरण हुमागाँई---------------सदस्य 
७६:- अनिल रूपाखेती---------------'सदस्य 
७७:- हरी कृष्ण पुडासैनी-------------सदस्य 
७८:- मदन प्रसाँई---------------------सदस्य 
७८:- प्रकाश नेपाल-------------------सदस्य 
७९:- मुकुन्द कोईराला-----------------सदस्य 
९०:- सकुन्तला अधिकारी-------------सदस्य 
९१:- दुर्गा अधिकारी-------------------सदस्य 
९२:- डा• होम बहादुर थापा --------------सदस्य 
९३:- बिकास अधिकारी----------------सदस्य 
९४:- बिप्लव खड्का--------------------सदस्य 
९५:- कृष्ण मुरारी पुडासैनी-------------सदस्य 
९६:- सुजित अर्याल--------------------सदस्य 
९७:- सुदिप पोखरेल-------------------- सदस्य 
९८:- सुधा अर्याल-----------------------सदस्य 
९९:- चेतन सिटौला --------------------सदस्य 
१००:- अर्जुन दाहाल---------------------सदस्य 
१०१:- राजेश श्रेष्ठ-----------------------सदस्य 
१०२:- लक्ष्मी दाहाल---------------------सदस्य 
१०:३:- राजेश आचार्य-------------------सदस्य
१०४:- बिना घर्तिमगर------- ---------------सदस्य 
१०५- डा. गुण सुबेदी
१०६ - डा. अनिल सुवाल
१०७- डा सुरेश बस्नेत
१०८ - डा राजेश सुबेदी
११०- डा सुनिल शर्मा
१११- डा रेहा बस्नेत
११२- डा नन्दिता सुबेदी
११३ - डा राजु सेन्चुरी
११३ - निर्मल आत्रेय
११४- डा मदन उप्रेती
११५ - कृष्ण अधिकारी
११६ -  मन थापा
११७- राम बस्याल
११८- लक्ष्मी गौडेल
११९- सागर कंडेल
१२०- केदार तिमील्सिना
१२२- बासुदेब कुँवर
१२३ - निर्मल शर्मा
१२५ - प्रकाश सापकोटा
१२६ - जल शाह
१२७- दिप्ति शर्मा
१२८- मोनिका माली
१३०- निर्मला गौतम
१३१- ॠषिराम खनाल
१३२- यमलाल श्रेष्ठ
१३३- तिर्था पौडेल
१३४ -  रुप कार्की
१३५- होमनाथ सुबेदी    
३६- अनिल खनाल 
१३७- :- भुपनारायण घर्तिमगर----- सदस्य-सचिब 

(अनुरोध:- आयोजक समितिमा नाम लेख्दा नामहरू तलमाथि भएका छन्। कतिपय नामहरू छुटेका छन्। हामी छुटेका नामहरू थप्ने छौं। यसका निम्ति क्षमा प्रार्थी छौं ।)

निर्णय नम्बर:-  २
----------------------
कार्य बिभाजन मार्फत कार्य सहज बनाई कार्यक्रमलाई भब्यताका साथ सफल पार्न निम्न बमोजिम समितिहरू गठन गर्ने। आवश्यकता अनुसार समितिका सँयोजक ज्यू हरूले समितिमा सदस्यहरू थप गर्न सक्नु हुनेछ ।


आर्थिक समिति:- 
---------------------
खगेन्द्र थापा----सँयोजक 
अम्बिका गुरूड़्ग---सदस्य 
सुनिता खत्री-------सदस्य 
बिष्णु कुमारी थापा--सदस्य 

आर्थिक समितिले आयोजक समितिका महानुभावहरू,  दाता तथा सहयोगीहरू संग सम्पर्क गरेर आवश्यक चन्दा संकलन गर्ने। आवश्यक(गरेका) खर्चको हिसाब राख्ने। उठेका चन्दा तथा भएका खर्चहरूकच दुरूस्त हिसाब सार्बजनिक गर्ने।

स्वयंसेवक समिति :- 
------------------------
मुकुन्द कोईराला----सँयोजक 
निलकण्ठ सुबेदी
सन्देश शर्मा 
भानु    काफ्ले  
जगत सुबेदी 
भोला पौडेल 
कुन्दन सुबेदी 
दामोदर  सुबेदी 
सुरेश महतो 
सुरेश ग्यवाली 
श्याम सिन्त्याङ 
होमनथ भुसाल 
बिबश महतो 
राजु बोगटी 
राज आचार्य 
राजेश थापा ( टिका )
लक्ष्मी  दाहाल 
राम गौतम् 
गीता पौडेल 
सुमित्रा शर्मा 
राम शरण पौडेल 
रविन पुडासैनि 
ध्रुब पोखरेल 
ठाकुर ग्यवली 
सशान्त् सिन्त्याङ


स्वयंसेवक समितिले कार्यक्रम हलको सिट ब्यबस्था, पार्किङ्ग ब्यबस्था,  कार्यक्रम अबधिमा दर्शक ब्यबस्था, खाना बितरणमा सहयोग तथा कार्यक्रममा आवश्यक अन्य सहयोग गर्ने छ।

प्रचार-प्रसार समिति:- 
-------------------------

पुष्कर पन्त ----------सँयोजक 
सुनिल मणी दाहाल---सदस्य 
डा•बिष्णु घिमीरे------सदस्य 

प्रचार-प्रसार समितिले तीज कार्यक्रमलाई भब्यताका साथ सफल पार्न स्थानिय अनलाईन तथा छापा मिडीया लगायत सामाजिक सञ्जाल मार्फत ब्यापक प्रचार-प्रसार गर्ने छ। कार्यक्रम पश्चात पनि कार्यक्रमको बारेमा यिनै माध्यामबाट कार्यक्रमको बारेमा अवगत गराउने छ।


भोजन ( दर ) प्रवन्ध समिति:- 
---------------------------

पुष्कर पन्त-------सँयोजक 


भोजन प्रवन्ध समितिले भोजनको प्रवन्ध गरि कार्यक्रम स्थल सम्म तोकिएको समयमा भोजन बितरण समितिलाई  उपलब्ध गराउनु पर्ने छ।

भोजन ( दर ) बितरण समिति:- 
------------------------------------------
प्रभा देउजा----सँयोजक 
अरूण रूपाखेती ---सदस्य 
अनिल रूपाखेती---सदस्य 
जगत सुबेदी--------सदस्य 
पवन ओली---------सदस्य
दुर्गा  अधिकारी----सदस्य


भोजन बितरण समितिले उपस्थित श्रद्धालुहरू लाई ब्यबस्थित तवरले प्रसादी बितरण गर्ने छ। आवश्यक सहयोग चाहिएको खण्डमा स्वयंसेवक समितिको सहयोग लिन सक्ने छ। प्रसादी बितरणमा गत बर्ष झैं ANS को ठूलो सहयोग र सहभागिता हुनेछ।


अतिथि सत्कार समिति:-
-----------------------------

रजनी श्रेष्ठ-----सँयोजक 
निरा शर्मा------सदस्य
सकुन्तला अधिकारी---सदस्य 
लोक कुमारी सुबेदी ----सदस्य 
रोजा ओली-----------सदस्य 
गोमा न्यौपाने---------सदस्य 
सुजना ढकाल---------सदस्य 
संगिता पन्त-----------सदस्य 
बिमला थापा----------सदस्य 
निलकण्ठ सुबेदी----------सदस्य 

अतिथि सत्कार समितिले कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत उपस्थित श्रद्धालु अतिथि ज्यू हरूलाई स्वागत सत्कारको काम गर्ने छ।


मञ्च सजावट /ब्यबस्था समिति:-
-----------------------------------------

सुजना ढकाल-------सँयोजक 
बिमला थापा--------सदस्य 
बिना घर्तिमगर-------सदस्य 
बिप्लता थापा--------सदस्य 
स्नेता थापा-----------सदस्य
आईसा ढकाल-------सदस्य 


मञ्च सजावट समितिले तीज कार्यक्रमको  ब्यानर राखेर बूयबस्थित र आकर्षक तवरले मञ्च सजाउने कार्य गर्ने छ।


नाँच तथा गीत ब्यबस्थापन समिति:- 
-------------------------------------------

प्रभा देउजा------सँयोजक 
पुष्कर पन्त------सदस्य 
नविन के सी -----सदस्य 
पवन ओली -------सदस्य 
मुकुन्द कोईराला----सदस्य सचिब 

नाँच तथा गीत ब्यबस्थापन समितिले  मूल आयोजक समिति तथा प्रचार-प्रसार समितिको सहयोगले बढी भन्दा समूदाय समक्ष सूचना प्रवाह गरेर  सामूहिक नाँच र गीत प्रस्तुत गर्न ईच्छुक महानुभावज्यूहरूको नाम र समूहको नाम सँकलन गर्ने छ। नाँच र गीतहरू तीजको लय भाकामा शालिन र सभ्य हुनु पर्नेछ। नाँच्दा र गाउदा तीजको पहिरनमा ( साडी,  लेहङ्गा ,कुर्तासलवार वा नेपाली समुदायका परम्परागत पहिरनमा ) सहभागि हुनु पर्ने छ।गाउने गीतको बिद्दुतिय प्रति (Electronic Copy) कम्तिमा कार्यक्रमको ४८ घण्टा अगाडी सदस्य सचिबले सँयोजक र सदस्य ज्यू हरू संग समन्वय गरेर DJ श्री सुगन्ध श्रेष्ठ ज्यू र कार्यक्रम ब्यबस्थापकलाई उपलब्ध गराउनु पर्ने छ।

बिगतका बर्षहरूमा झैं कार्यक्रम स्थलमा कोही कसैको नाम नाँच गानका निम्ति लेखिने छैन र आयोजक समितिमा रहनु भएका कोही कसैले पनि कार्यक्रममा नाम थप्न शिफारिस या दबाब दिनु हुने छैन।

बिषयगत समितिहरू बाहेक कार्यक्रमराई आवश्यक पर्ने अन्य जिम्मेवारीहरू निम्न बमोजिम तोकिएको छ।

जिम्मेवारी:- 
--------------

१:- मायाँको चिनो (TOL) को ब्यबस्था:- 
--------------------------------------------------
      रामप्रसाद खनाल 


२:- शिव पार्बतीको फोटो र अतिथिहरूलाई 
बाह्रमासे फूलको माला  :- 
----------------------------------
       मुकुन्द कोईराला 


३:- पानस, फूल र लाईटर :- 
----------------------------------
      सकुन्तला अधिकारी 
      गोमा न्यौपाने 
      रोजा ओली 

४:- आईस र कुलर :- 
--------------------------
     अरूण रूपाखेती 
      पुष्कर पन्त 
      खगेन्द्र थापा 
      भुपनारायण घर्तिमगर 


   
५:-फोटो ग्राफी 
--------------------
      त्रिषा  दाहाल 
      कुन्दन सुबेदी 


६:- सम्मान तथा प्रशंसा पत्र:-
-------------------------------
       बिना घर्तिमगर
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक