20190927

हिंजोका, आजका सबै सत्ताधारीहरुको लँगौटी खोल्दैन र यि दुई भिडियो र रेपोर्टिङले ??

एकथरीलाई बिरोध गर्दा ठिक्क अर्का थरीलाई अरिङ्गगाल बनेर जाई लाग्दा ठिक्क, जनता सधै दिक्कको दिक्क ! यि दुई भिडियो र रिपोर्टिङले  देशको बर्तमान अवस्था बोल्दैन र ?? हिंजोका, आजका सबै सत्ताधारीहरुको लँगौटी खोल्दैन र ?? पत्रकार टेकनारायण भट्टराईको स्थलगत रिपोर्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक