20190927

हामीले अझ धेरै दु:ख पाउन बाँकी नै छ !

सत्ता उन्मादले चुलिएको नेकपा ! 
छ कि छैन अवस्थाको प्रतिपक्षी काँग्रेस, 
अबसरबादका नमुना रा.प्र.पा र मधेशबादीहरु, 
छोँटे राजाहरुको बिगबिगिले  अस्तब्यस्त बनाएको 
र बडे राजा गायब देश, 
निसास्सिएका र बिकल्प खोजेका जनता
 तर असंगठित बिकल्पहरु ! 
हामीले अझ धेरै दु:ख पाउन बाँकी नै छ !
www.Nepalmother.com   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक