20200326

अमेरिकामा अहिले कोरोना भाईरसको कारण सँक्रमित र मृत्‍यु हुनेको सँख्या बढ्दै जाँदा सर्बत्र चिन्ता र चासो, तर बिगत यस्तो थियो हेर्नुस तथ्यहरु

गत बर्ष मात्र अमेरिकामा फ्लुको अवस्था कस्तो थियो पढ्नुस् तथ्य:    
No photo description available.
अमेरिकामा अहिले कोरोना भाईरसको कारण सँक्रमित र मृत्‍यु हुनेको सँख्या बढ्दै जाँदा सर्बत्र चिन्ता र चासो हुनु स्वाभाबिक हो । हामीले रिसर्च गर्दा अमेरिकामा कोरोना भाईरस न आउंदै सन २०१० देखी सन २०१८ सम्म आइपुग्दा यहाँ हरेक बर्ष फ्लु बाट मात्रै पनि हजारौंँ मान्छेको ज्यान जाने गरेको कुरा अमेरिकी सरकारको आधिकारिक बिभाग https://www.cdc.gov/flu/about/burden/index.html मा अचम्मका तथ्य फेला पार्यौं, जुन तल प्रस्तुत छन ।




https://www.cdc.gov/flu/about/burden/index.html



GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक