20200824

कोरोना महामारीले परदेशमा रहेका छोरा छोरी र घरदेशमा रहेका आमा बा देखी आफन्तजनजन सम्मलाई सान्दर्भिक गीत

कोरोना महामारीले परदेशमा रहेका छोरा छोरी र घरदेशमा रहेका आमा बा देखी आफन्तजनजन सम्मलाई अलग्याएको छ । कयौंले आफ्ना प्रियजनलाई देख्न भेट्नै नपाई ज्यान फालिरहेका बेला यो गीत सान्दर्भिक छ जस्तो लाग्छ मलाई । एक पटक अबस्य हेरिदिनुहोला, मर्म बुझिदिनुहोला र मन परे शेयर पनि गरिदिनुभएमा म आभारी हुनेनै छु । यहाँहरुको आशिर्बाद सधैं पाइरहुँ । धन्यवाद । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक