20200928

लोकप्रिय गायक गायिका रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको यो जोडीको गीत, संगीत, म्युजिक भिडियो तेहर्याएर हेर्दा पनि अझै धित मरेन !

मेरा प्रिय भाई बहिनीहरु, लोकप्रिय गायक गायिका, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको यो जोडीको गीत, संगीत, म्युजिक भिडियो तेहर्याएर हेर्दा पनि अझै धित मरेन । जुनु, तिम्रो स्वरमा जादु छ । रामचन्द्र, तिम्रो स्वरमा त जादु थियो थियो मेरो भाई, संगीतमा पनि जादु छ । भगवानले जुराइदिएको यो जोडी सदा सदा हाँसी खुशी देख्न पाउँ । सफलताको शिखर चुमिरहेको देख्न पाउँ । Love you both ! - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक