20201204

स्वर सम्राट नारायण गोपालज्यू प्रति हार्दिक श्रद्धा सुमन

आदरणीय अग्रज, स्वर सम्राट नारायण गोपालज्यू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै वहाँ र अर्की अग्रज, आदरणीय दिदी ज्ञानु राणाले गाउनु भएको यो लोकगीत वहाँ हरु प्रति नै समर्पित गर्दै वहाँहरुको सम्मान स्वरुप गाउने प्रयास । ज्ञानु दिदी प्रति पनि हार्दिक सम्मान, गाउने, बोल्ने क्रम मा कुनै त्रुटी भएको भए क्षमा पाउँ । धन्यवाद ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक