20201207

हरेक हरेक नेपाली जनले हेर्नै पर्ने गहन अन्तर्वार्ता !

You tube को Thumbnail को हेडिङ नहेर्नुस् तर अन्तर्वार्ता हेर्नुस् सुरु देखी अन्तिम सम्म । प्रा. डा. सुरेन्द्र केसीका हरेक लाइन मात्र होइन शब्द शब्द निकै गहन र वास्तविक धरातलमा बोलिएका र अहिलेको यथार्थता देखिन्छ । नेपालको वर्तमान राजनीतिको ऐना हो यो अन्तर्वार्ता । धन्यवाद सुरेन्द्र दाजु । 

मेरा सहयात्री पत्रकार र आत्मीय साथी जीवराम भण्डारीका अन्तर्वार्ताहरू हेर्न लायक हुन्छन् नै त्यस माथि आजको यो अन्तर्वार्ता हरेक हरेक नेपाली जनले हेर्नै पर्ने गहन अन्तर्वार्ता हो प्रा. डा. सुरेन्द्र केसीसँग गरिएको । तर Thumbnail को हेडिङले पुरै मिस गाइड गरेको छ है मित्र जिबरामजी, यस्ता कुरामा हामी पत्रकारिता गर्ने र तपाईँ हामी जत्तिका पत्रकारले मिस गाइड गर्ने कुरा हेडिङमा राख्न हुन्न भन्ने मेरो मान्यता छ । रिसानी भए माफ होला है । - रामप्रसाद खनाल     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक