20210110

तिमी थियौ र त हामी नेपाली हुन पायौँ ।


तिमी थियौ र त हामी नेपाली हुन पायौँ । डर लाग्छ अहिले, कतै तिमीले बनाएका हामी नेपालीको अस्तित्व खोसिने त होइन भनेर । आधुनिक नेपालका निर्माता तथा राष्ट्रिय एकताका प्रतीक, राष्ट्र नायक  स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहदेव सरकार प्रति  शभक्ती कृतज्ञता चढाउँछु !  छाती खोलेर भन्छु - तिमी नै हाम्रा राष्ट्र पिता हौ । गर्व गर्दछु र गरिरहने छु तिमी प्रति, तिम्रो योगदान प्रति मेरो शरीरमा एक थोपा रगत रहे सम्म । 

- रामप्रसाद खनाल, अध्यक्ष  

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक