20210110

तिमी थियौ र त हामी नेपाली हुन पायौँ ।


तिमी थियौ र त हामी नेपाली हुन पायौँ । डर लाग्छ अहिले, कतै तिमीले बनाएका हामी नेपालीको अस्तित्व खोसिने त होइन भनेर । आधुनिक नेपालका निर्माता तथा राष्ट्रिय एकताका प्रतीक, राष्ट्र नायक  स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहदेव सरकार प्रति  शभक्ती कृतज्ञता चढाउँछु !  छाती खोलेर भन्छु - तिमी नै हाम्रा राष्ट्र पिता हौ । गर्व गर्दछु र गरिरहने छु तिमी प्रति, तिम्रो योगदान प्रति मेरो शरीरमा एक थोपा रगत रहे सम्म । 

- रामप्रसाद खनाल, अध्यक्ष  

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका 

1 comment:

  1. Thank you so much Ram Khanalji for your beautiful Tribute to Prithvi Narayan Shah The Great. Nepalis all over the world celebrated the 299th Birth Anniversary of the Great Unifier of the Nepal as the National Unity day.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक