20210120

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति क्यामला ह्यारिस दुबैलाई हार्दिक बधाई र कार्यकालको सफलताको लागि हार्दिक शुभकामना ।

 पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति माइक पेन्सलाई हार्दिक बिदाई ! 

अमेरिकाका नव निर्वाचित र आज देखी सत्तामा बहाल भएका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति क्यामला ह्यारिस दुबैलाई हार्दिक बधाई र कार्यकालको सफलताको लागि हार्दिक शुभकामना । आजै देखी आफ्नो कार्यकाल पुरा गरेर बिदा भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उप राष्ट्रपति माइक पेन्सलाई हार्दिक बिदाई । वर्तमान र पूर्वहरू मिलेर, डेमोक्र्याट र रिपब्लिकनहरू मिलेर अमेरिका र अमेरिकीहरूलाई डिभाइड होइन फेरि एक बनाउन लाग्ने आशा एवम् विश्वास राख्दै सबैलाई यस्तै प्रेरणा मिलोस् कामना । अमेरिकीहरू एकताको सुत्रमा बाँधिन र अगाडि बढ्न सकुन् हाम्रो शुभेच्छा आजको पवित्र दिनमा । सबैको जय होस । - नेपाल मदर डट कम परिवार  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक