मेलम्चीकाे पानी हाल एक दिन बिराएर दुईदेखि तीन घण्टा पानी वितरण, अहिले पठाइएको पानी गुणस्तरीय ल्याव परीक्षण गरेर पठाइएकोले ढुक्क भएर उपभोग गर्न सकिने
मेलम्चीकाे पानी हाल एक दिन बिराएर दुईदेखि तीन घण्टा पानी वितरण गरिएको र । अहिले पठाइएको पानी गुणस्तरीय ल्याव परीक्षण गरेर पठाइएकोले ढुक्क भएर उपभोग गर्न सकिने (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयाे । मेलम्चीकाे पानी वितरणबारे मुकुन्द गैरे र दृश्यमा मनाेजरत्न शाहीले तयार पार्नु भएकाे दृश्य समाचार - गोरखा पत्र
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक