20210719

स्वास्थ्य मन्त्रालय: २४ घण्टामा ३२ जनाको मृत्यु



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११६६४ जनाको गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२५८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५८२ रहेको छ । नेपालमा कोरोना निको भएको दर ९४ दशमलव ७ प्रतिशत रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक