20210914

अमेरिकाको बाल्टिमोरमा “सगरमाथा साँङ्गितिक साँझ"

 

अमेरिकाको बाल्टिमोरमा “सगरमाथा साँङ्गितिक साँझ" सम्पन्न भएको छ । वरिष्ठ लोक गायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सम्पन्न साङ्गितिक साँझमा लोकप्रिय कलाकारहरु पुरुसोत्तम न्यौपाने र हेमन्त शर्माका नयाँ तथा पुराना गीतहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा  संयोजक 

सिर्जना बिरही थापा , सह-संयोजक भगवान भण्डारी, कार्यक्रम संचालक राजन ठकुरी लगायतका कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । कार्यक्रमका केही तस्विरहरु:    







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक