20221031

निर्वाचनको मुखमै छौं, यो एक पटक अबस्य हेर्नुहोला !

"देशमा यति हुँदा हुँदै पनि, यस्तो देख्दा देख्दै पनि, भोग्दा भोग्दै पनि अझै पनि तिनै नेता, तिनै पार्टीका पछाडि लाग्ने, पार्टीका झन्डा बोक्ने, भ्रस्ट नेताहरुको आरती उतार्नेहरु देख्दा आश्चर्य मात्र होइन महा आश्चर्य लाग्छ !" केही समय अघि नेपाल बसाइका क्रममा काठमाडौंमा दिएको एउटा अन्तर्वार्ता अहिले पनि सान्दर्भिक छ कि जस्तो लाग्यो र शेयर गरें है । यो अन्तर्वार्ता हेरिदिने एक मिलयन भन्दा बढी, शेयर गरिदिने ३३ हजार भन्दा बढी, लाइक गर्ने २५ हजार भन्दा बढी, कम्मेन्ट गरिदिने दुई हजार छ सय भन्दा बढी दर्शक श्रोताहरु प्रति हार्दिक नमन । https://www.facebook.com/rpkhanal/videos/1092649574890173

 Video Credit : Umesh Subedi, Churo Kuro TV  https://www.facebook.com/rpkhanal/videos/1092649574890173

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक