20221123

आतङ्कवादका नायक प्रचण्ड र उनकी छोरी रेणुको निर्देशनमा पटक पटक मार्ने प्रयास हुँदा पनि नमरेर बंचेको मान्छे लाई हार्दिक बधाई र शुभकामना

 
मार्क्सवाद लेलिनबादको शाब्दिक जादुगरी खेतमा माओवाद नामको एक प्रकारको लागु औषध रोपेर देश र जनताको रगत माथि होली खेल्ने आतङ्कवादका नायक प्रचण्ड र उनकी छोरी रेणुको निर्देशनमा पटक पटक मार्ने प्रयास हुँदा पनि नमरेर बंचेको मान्छे, देशमा व्याप्त लुट, भ्रष्टाचार, अन्याय र अत्याचारका विरुद्ध जिउ ज्यानको बाजी लगाएर लडिरहेको एउटा जिउँदो सङ्घर्षशील युवा ज्ञानेन्द्र शाहीको जीतको खबरले खुसीको सञ्चार भयो । ज्ञानेन्द्रजी तपाईँले जित्नुभयो अब तपाईँका मुद्धाहरुले जितेको हेर्न पाउँ । तपाईँलाई हार्दिक बधाई र शुभकामना । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक