20221211

देश विदेशबाट न्याय र सत्यका पक्षमा बोलौँ, मुख खोलौँ : देउवा, प्रचण्ड, माकुनेहरुको गठबन्धन सरकार - प्रस्तुत विधेयक फिर्ता ले !

 कैयौँ प्रहरीहरूलाई भाला रोपी रोपी बीभत्स हत्या गर्ने हत्याराहरूको नाइके रेसम चौधरी जो अदालतले दोषी ठहर गर्दै जन्मकैद फैसला गरे पछि जेलमा थिए उनलाई सरकारमा सामेल गराउने, मन्त्री बनाउने र आफ्नो बहुमत पुर्‍याउने गरी देउवा, प्रचण्ड, माकुने गठबन्धन सरकारले अध्यादेश ल्याउने निर्णय गरेछ यदि यस्तो विधेयकमा पनि हस्ताक्षर गरेर राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरिन भने उनको नाम इतिहासमै कलङ्कित हुने छ । तसर्थ राष्ट्रपतिले यो विधेयक फिर्ता पठाउन । देउवा, प्रचण्ड, माकुनेहरुको गठबन्धन सरकारलाई चड्कन हानुन् । गुन्डाराज - मुर्दावाद, हत्यारा अपराधी राज - मुर्दावाद, देउवा, प्रचण्ड, माकुनेहरुको गठबन्धन सरकार - प्रस्तुत विधेयक फिर्ता ले । देश विदेशबाट न्याय र सत्यका पक्षमा बोलौँ । मुख खोलौँ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक