20230518

म्यानमारको सैन्य सरकारले १ खर्ब डलरको हतियार खरिद

 म्यानमारको सैन्य सरकारले सन् २०२१ को कुपछि १ खर्ब डलरको हतियार खरिद गरेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । चीन, रुस र सिंगापुरबाट म्यानमारले हतियार खरिद गरेको म्यानमारका लागी संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी प्रतिनिधिको रिपोर्टमा उल्लेख छ । प्रयोग तथा उत्पादन क्षमता सहितको हतियार खरिद भएको राष्ट्रसंघीय प्रतिवेदनलाई उदृत गर्दै अलजजिराले जनाएको छ । हतियारकै कारण गत दुई वर्षको अवधिमा सैनिक सरकारले विना अवरोध सरकार सञ्चालन गर्न सकेको अध्ययनको निष्कर्ष छ । म्यानमारले सैनिकको नाममा १२ हजार ५ सय पटक हतियार खरिद गरेको पाइएको हो । सैन्य कुपछि म्यानमारले ड्रोन, सञ्चार उपकरण सहित नौसेनाका निम्ति पानीजहाज समेत खरिद गरेको पाईएको हो । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक