20230604

धर्म कर्म बिनाको संसार कल्पना गर्न सकिन्न, साँच्चिकै स्वर्ग जस्तै स्वर्गद्वारी तपाईं कहिलै जानुभएको छ ? हेर्नुस यी भिडियोहरुमा !

समाजसेबी भुपनारायण घर्तिमगरको साथ र सहयोगमा, हाम्रो समेत अनुरोधमा अहिलेका सक्रिय पत्रकार उमेश सुबेदीले छोँटो समयमै स्वर्गद्वारी पुगेर निर्माण गर्नुभएका स्वर्गद्वारी सम्बन्धी जानकारी र त्यहाँको वास्तविकता समेटिएका भिडियोहरु पछि सम्म ईतिहास बनेर रहने छन । धेरै धेरै धन्यवाद उमेशजी र चुरो कुरोको तपाईंको टिमलाई । त्यसैगरी धेरै धेरै धन्यवाद भुपनारायणजी तपाईंको अग्रसरता, साथ र सहयोगका लागि । स्वर्गद्वारी तपाईं हामी सबैका लागि दाहिना हुन । सबैको जय होस ।


 
 











अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक