20230605

एउटा गरिब किसान र परिवारको कथा र व्यथा - "भावीको लेखान्त"


एउटा गरिब किसान र उसको परिवारको कथा र व्यथाको प्रतिबिम्ब हो - भावीको लेखान्त । कबिरले जहाँ बाट कथा सुरु गरे, कुरा सानो र सामान्य लाग्छ तर लेखान्त भुसाल सहितका कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाउने प्रयास गर्दै छन । ग्रामीण परिवेश, गरिबको जिन्दगीमा एउटा सामान्य कुराले कति ठुलो असर गर्छ भन्ने कुरा भावीको लेखान्तले प्रतिनिधित्व गर्दै छ । लेखान्त भुसाल राम्रा र मेहनती कलाकार हुन तसर्थ भावीको लेखान्त राम्रो हुँदै जाने छ, जाओस । सुरेन्द्र थापा मगर र रमेश बुढा मगर दुई निर्देशक रहेको यो सिरियल डबल राम्रो हुनुपर्छ, होस । हाम्रो पनि शुभकामना लेखान्त सहित भावीको लेखान्तको सम्पूर्ण टिमलाई । एउटा विशेष अनुरोध लेखान्त र उनको टिमलाई - जसरी यो कथा गरिबको जिन्दगी र गाउँ बाट सुरु भएको छ, स्वाभाविक रूपमा जाओस, कहीँ कतै विकृति, विसङ्गति, परिवार बसेर हेर्न सुन्न नमिल्ने डाइलगले प्रवेश नपाओस् । भाइरल हुन होइन, लोकप्रिय बन्न, जन जनको मनमा बस्न प्रयास गर्नु ।   त्यसो भएमा नेपाल मदर डट कम भाबीको लेखान्तका सबै भागहरुलाई स्थान दिने नै छ ।             

 

  अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक