20230710

राजनीतिक वेश्यावृत्तिमा निर्लिप्त उद्दण्डको रोदन र यिनका पटके भरियाहरूको लाचारी देख्नु भो ? राजीनामा टाँई टुँइ फाइँ फुस !

 राजीनामा टाँई टुँइ फाइँ फुस ! 
रगतको आहालमा चुर्लुम्म डुबेको, भ्रष्टाचार, लुट, अराजकता, राजनीतिक वेश्यावृत्तिमा निर्लिप्त उद्दण्डको रोदन र यिनका पटके भरियाहरूको लाचारी देख्नु भो ? राजीनामा टाँई टुँइ फाइँ फुस ! पशुहरूले बरु लाज मान्छन, लाज छोप्छन यिनीहरूलाई के को लाज, के को शरम ! जसलाई विश्वास गर्‍यो सब धोकेबाज निस्किन्छन हामी निरीह जनता के गरम !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक