20230711

यिनीहरू राजनीतिमा बाँच्दा सम्म हर पल देश मरिरहने छ, जनता बाँचेर पनि ज्युँदैमा लास बनिरहनुपर्ने छ !

सत्य बोल्दा आरती उतार्नेहरूलाई मन दुख्न सक्छ, नपच्न सक्छ, उनीहरूको मन दुख्ला तर तितो सत्य यही हो कि यिनीहरू राजनीतिमा बाँच्दा सम्म हर पल देश मरिरहने छ, जनता बाँचेर पनि ज्युँदैमा लास बनिरहनुपर्ने छ । यिनीहरूले आफू मर्दा पाउने श्रद्धाञ्जली समेत हामीसँग बाट खोसिसकेका छन, लुटिसकेका छन । कुरो यही हो, बुझे भई गो !
 





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक