20240429

लेखक एबम पत्रकार जयदेब गौतमको निबन्ध सँग्रह "ती निला आँखा" को अमेरिकामा परिचर्चा कार्यक्रम सम्पन्न

लेखक एबम पत्रकार जयदेब गौतमको निबन्ध सँग्रह "ती निला आँखा" को अमेरिकामा परिचर्चा कार्यक्रम सम्पन्न भयो । साँग्रिला डायलगको आयोजना, लेखक, साहित्यकार सिता पाण्डेको अध्यक्षता, प्रकाश नेपालको सन्चालन, मन्जु थापाको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले बिशेष अतिथिको रुपमा कृतिको बारेमा र देशको अवस्थाको बारेमा आफ्ना मन्तब्य राख्नु भयो । साहित्यकार, लेखकहरु कृष्ण धराबासी, रामप्रसाद खनाल, प्रेम सँग्रौला, बसन्त श्रेष्ठले पनि कृतिका बारेमा प्रकाश पार्दै लेखकलाई बधाई ज्ञापन
गर्नुभयो । यसै गरी परिचर्चा कार्यक्रममा प्रा. डा.गोपी उप्रेती, खगेन्द्र अधिकारी, शिव लामिछाने, नारायण अधिकारी, डा. कविता घिमिरे, डा. प्रदिप भट्टराई, प्रतिमा भट्टराई, नेत्र भुसाल, राधिका भट्टराई, सिता पाण्डे, प्रकाश नेपाल, चौधरी, डिग बहादुर तामांग, लेखनाथ भण्डारी, कमल भट्टराई, गुणराज लुइँटेल, राधिका भट्टराई, मञ्जु सङ्गौलाले निबन्धकारलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।                  






RR

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक