20130806

खिलराज रेग्मी ज्यू तपाईं न्याय मुर्ती हो कि दानब मुर्ती !? प्रचण्ड र बाबुरामको मतियार मात्र बन्ने हो भने धिक्कार छ तपाईं जस्ता प्रधान न्यायाधीशलाई जसले कुर्सिका लागि आफ्नो न्यायको सिद्धान्त बिर्सिन्छ ! अब देखी कुनै नेपाली आमाको कोख बाट तपाईं जस्ता अन्धा प्रधान न्यायाधीश, सरकार प्रमुखको जन्म नहोस, भिडियो आफै यसरी बोल्छ !!!

यो भिडियो हेरेपछी : "२३८ बर्से सामन्ती राजतन्त्र" मासेर कस्तो लोकतन्त्र ल्याएछौ, कस्तो गणतन्त्र ल्याएछौ नेपाली जनता ? सोंच छातीमा हात राखेर !
visit these links too.

भिडियो आफै यसरी बोल्छ तर नेपाल मा नियम कानुन केही बोल्दैन, प्रधान न्यायाधिश रेग्मीको लाचार सरकार जस्तै !

आदरणिय नेपाल मदर डट कमका पाठकहरु !
न्यायका लागि माओवादी धाक धम्की र ज्यान को परवाह नगरी ९ बर्ष देखी लडदा लडदै सम्पत्ती र सारा कुरा गुमाइ सकेका यी बहादुर शाहसी अधिकारी परिवार लाई सहयोग गर्नु तपाईं हाम्रो कर्तब्य होइन र ? त्यसैले अमेरिका मा बस्ने मित्र हरु हामी ले सानै सहि न्यायका लागि लडन यो परिवार लाई आर्थिक सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म दुबै हो । आउनुस हामी पनि सानै सहि सहयोग गरौ । नेपाल मदर दट कम र मेरा तर्फ बाट रु. दश हजार सहयोगको घोषणा गर्दछु । तपाईं पनि आफु सक्दो सहयोगको लागि हामीलाई 703-419-0924 मा फोन गर्नुस,  हुलाक बाट चेक पठाउने ठेगाना : 9726 Loudoun Ave Manassas VA 20109, US.हामी तपाईंको सहयोगको राशी, नाम ठेगाना सहयोग रकम नेपाल मदर मा प्रकाशन गरिदिने छौं र अमेरिकाबाट  नेपाल जाँदै गरेका बरिस्ठ कलाकार एबम आदरणिय दाई सन्तोष पन्त हस्ते हामीले उक्त सहयोग रकम नेपाल पठाइ न्यायका लागि प्रोत्साहन सहयोग गर्ने जमर्को गरेका छौं । हेरौँ कती जनालाई अधिकारी परिवारको पिँडाले मन छुँदो रहेछ !    
हाल सम्म घोसित सहयोग रकम यस प्रकार छ :
1- Ram Prasad Khanal - President International Artists Forum / Nepalmother.com - $ 107.00
2 - Bhup Narayan Ghartimagar - Social worker/ Leader, Manassas VA US - $ 107.00
3- Netralal Shrestha - Social worker/ Leader - VA US - $ 107.00
4- Bikash Adhikari -   Social worker Manassas VA US - $ 50.00
5- Hemanta Adhikari _ Social worker Manassas VA US -$ 21.00
6- Hari Ghimire -  Social worker Alexandria VA US - $ 21.00
7- Arun Rupakheti - President - DC Nepali Samaj VA US - $107.00
8- Krishna Adhikari - Social worker Virginia US - 21.00
9 - Anil Pandey - President- Motherland Nepal and H. PRR of Nepal Tourism Board. - $ 301.00  10- Gyanendra Gadal - Ex. president INLS Colorado US - $ 51.00
11- Prem/Manju Sangraula - Social Worker - Arlington VA US - $107.00
12- Goma/ Sneha dhikari Limbu - Sanfransisko CA US - $ 51.00
13- Nagendra Neupane - Cary NC - $ 25.00
14- Ram Bahadur Shrestha - Long Island city New York - $ 101.00
15- Arjun/Rupa  Devkota - West Hartford, CT US - 107.00

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक