20110128

नेपालको अशान्ति र चिन्ता लाग्दो राजनीतिक अवस्था बाट अत्यन्त चिन्तित नेपाली बाबाले नेपाल र नेपालीका लागि माता सँग बिशेष प्राथना गर्दैहुनुहुन्छ, सबैलाई माता बिन्दबासिनिको पूजा आराधाना गर्न आग्रह

हिन्दूहरुका महान गुरु, जगदाचार्य नेपाली बाबा नेपालबाट हिजो मात्रै भारतको बिन्ध्याचल स्थित माता बिन्दबासिनी मन्दिर पुग्नुभएको छ । भोली हुने माता बिन्दबासिनी को बिशेष श्रीँगार तथा पूजा आराधानाका क्रममा नेपाली बाबा त्यहा पुग्नुभएको हो । नेपालको अशान्ति र चिन्ता लाग्दो राजनीतिक अवस्था बाट अत्यन्त चिन्तित नेपाली बाबाले त्यहा नेपाल र नेपालीका लागि माता सँग बिशेष प्राथना गर्दैहुनुहुन्छ र भोली बिस्व भर छरिएर रहेका सबै नेपाली लाई माता बिन्दबासिनिको पूजा आराधाना गर्न आग्रह गर्नुभएको छ । यसका अलावा सबै हिन्दूहरुलाई संसार कै शान्ती र बिग्रदो पर्याबरण बचावट का लागि माता सँग प्राथना गर्न आग्रह गर्नुभएको छ । भोली बिन्ध्याचलमा हुने उक्त पूजा बिशेष र महत्वपूर्ण एबम ठुलो पूजा आराधाना हुने नेपाली बाबाले नेपाल मदर डट कम लाई टेलिफोन मा बताउनुभयो । उक्तबिशेष पूजा पछी नेपाली बाबा बनारस, मुम्बई, द्वारका, दिल्ली हुँदै नेपाल फर्किने कार्यक्रमा छ । हाल बाबा
सँग कुरा गर्न चाहेमा बाबा भारत को 011-91-9818152208 नम्बरमा उपलब्ध हुनुहुन्छ संपर्क गर्न र आशिर्बाद लिन सक्नुहुन्छ।   For related other news, interview of Nepali baba, click these Links below
             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक